म्यानचेस्टर युनाईटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले हार बेहोरेको छ । घरेलु टोली न्यूक्यासल युनाइटेडसँग म्यान्चेस्टर २–० ले पराजित भएको हो । सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि न्युक्यासलले १–० अग्रता लियो भने ८८औं मिनेटमा न्युक्यासलका कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० को पराजय भोगाए । विल्सनले … Continue reading म्यानचेस्टर युनाईटेड पराजित